कांग्रेस केन्द्रीय समिति बैठकमा नेता शिवाकोटीले यी विषयमा गराए ध्यानाकर्षण
असार ३१, २०७९काठमाडौं- कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले निर्वाचन लक्षित ठोस नीति र कार्यक्रमको प्रस्ताव ल्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। पार्टीको जारी केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा शिवाकोटीले आगामी संघ र प्रदेशको निर्वाचन लक्षित ठोस नीति र कार्यक्रमको प्रस्ताव ल्याउनका लागि सभापतिसहित पार्टीका पदाधिकारीहरुको ध्यानाकर्षण गराएका हुन्। त्यस
सबै पढ्नुहोस