जीवनमा कहिल्यै मानवअधिकार उल्लङ्घन गरिन र गर्दिनँ : ओली
असार २९, २०७९काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनमा आफूले कहिल्यै मानवअधिकार उल्लङ्घन नगरेको र अब पनि नगर्ने बताएका छन् । बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु ५७ बर्षदेखि मानवअधिकारका लागि लड्दै आएको दाबी पनि गरे । ओलीले आफूलाई मानवअ
सबै पढ्नुहोस