भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल
असार २८, २०७९भरतपुर- भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताउनु भएको छ । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनु भयो । पूर्वाधारभित्रको पूर्वाधार शिक्षा
सबै पढ्नुहोस