भोट बढाउन एमालेले गर्दै छ यी तीन काम
असार २७, २०७९काठमाडौं- नेकपा (एमाले)ले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मत आफ्नो पक्षमा बढाउनका लागि योजना बनाएको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा मत बढाउनका लागि तीन काम गर्न निर्देशन दिएका छन्। उनले एमाले सरकारले गरेका कामको प्रचार गर्न निर्देशन पनि दिएका छन्। मत वृद्धिका लागि गर्ने कामहरुमा भनिएको छ :
सबै पढ्नुहोस