सञ्चारमन्त्री कार्कीद्वारा बकर इदको शुभकामना
असार २६, २०७९इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बकर इद पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवा आउनुभएका मन्त्री कार्कीले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० का अवसरमा सबैमा शुभकामना व्यक्त गर्नुभएको हो । मन्त्री कार्कीले यस पर्वले सबैलाई सुखशान्ति र समृद्धि प्रदान गर्नुका साथै पर्वले समाजलाई एकताक
सबै पढ्नुहोस