×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेले अवरोध गर्दा गण्डकी प्रदेशसभा बैठक स्थगित

एमालेले अवरोध गर्दा गण्डकी प्रदेशसभा बैठक स्थगित

असार २४, २०७९

पोखरा- नेकपा एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभाको बैठक स्थगित भएको छ। बजेटमाथि छलफल गर्नका लागि आज बसेको बैठकमा एमालेले बजेट त्रुटिपूर्ण रहेको भन्दै अवरोध गरेको हो। एमालेले सत्तारुढ दलले मध्यकालीन बजेट खर्च संरचना नल्याएको, बजेटमा काननुविपरीत तोकिएकोभन्दा बढी आन्तरिक ऋण उल्लेख गरेको र पूर्वाधार विकास बजेटबारे यथार्थ जानकारी दिन माग गर्दै संसद अवरुद्ध गरेको

सबै पढ्नुहोस