कांग्रेस केन्द्रीय समिति बैठक सुरु, संस्थापन इतर पक्षले सभापतिको कार्यशैलीबारे प्रश्न ठाउने
असार २७, २०७९काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिबारे छलफल हुनेछ । स्थानीय तह निर्वाचनको अनुभवसहित हुने
सबै पढ्नुहोस