सुरु भयो लिउ र ओलीको वार्ता
असार २८, २०७९काठमाडाैँ- चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओ प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनको निवास बालकोट पुगेका छन् । बालकोटमा लिउ–ओली भेटवार्ता सुरु भएको छ । भेटवार्तापछि ओली निवासमा लिउको स्वागतका लागि दिवा भोजको आयोजना गरिएको छ । यसअघि लिउले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर
सबै पढ्नुहोस