×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

हेटौंडामा राप्रपाको अग्रता

हेटौंडामा राप्रपाको अग्रता

जेठ ३, २०७९

काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत हेटौंडामा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन्। पछिल्लो २२८५० मो मतपरिणाम अनुसार सिंहले ८२६५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्।लामा सिंह भन्दा १९८ मतले पछाडी रहेकी छन्। त्यसैगरी एमालेका उम्मेदवार अनन्त पौडेलको ६५२१ मत प्राप्त गरेका छन्। उ

सबै पढ्नुहोस