एमालेबाट बिद्रोह गरेका सन्तोष बने डिलाशैनीको अध्यक्ष, उपाध्यक्षमा गठबन्धन
जेठ ३, २०७९बैतडी - बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएकाछन् । जोशीले सत्तागठबन्धनका उम्मेदवार लोकेन्द्र रानालाई ५२१ मतले पछि पार्दै जित हासिल गरेका हुन्। गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार भगीरथ बोहरा विजयी भएका छन् । अध्यक्षमा जोशीले ३ हजार १ सय ८९ मत ल्याई विजयी हुदाँ माओवादी केन्द्रका रान
सबै पढ्नुहोस