भरतपुरकाे विवाद मिल्याे, मतगणना शुरू
जेठ १, २०७९चितवन- विवादपछि राेकिएकाे भरतपुर महानगरपालिकामा मतगणना पुनः सुचारु भएकाे छ । मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो । त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो । सर्वदलिय बैठकले धमि
सबै पढ्नुहोस