सुरु भयो मौन अवधि, के-के गर्न पाइँदैन ?
बैशाख २८, २०७९काठमाडौँ- स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत मौन अवधि सुरु भएको छ । पर्सि शुक्रबार देशभर एकै चरणमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । मतदानअगाडिको ४८ घण्टाको समयलाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार-प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन । निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्प
सबै पढ्नुहोस