दैलेखमा एमालेबाट मेयर उठेका बडुवालको गाडीमा आगजनी
बैशाख २६, २०७९सुर्खेत- नेकपा एमालेबाट दैलेखको आठबीस नगरपालिकामा मेयरमा उम्मेदवारी दिएका तर्कबहादुर बढुवालको गाडीमा आगजनी भएको छ। बा१९च ५५७९ नम्बरको स्कोर्पियो गाडीमा बिहान साढे करीब सवा तीन बजे आगजनी भएको उम्मेदवार बढुवालले जानकारी दिए। गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पाकिङ गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए।
सबै पढ्नुहोस