शीर्ष नेताहरूको चुनावी दौडधुप : ओली विराटनगर जाँदै, प्रचण्ड जनकपुर पुगे
बैशाख २४, २०७९काठमाडौं- स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा शीर्ष नेताहरूको देश दौडाहा तीव्र बन्दै गएको छ। ठाउँठाउँमा चुनावी सभा गरेर नेताहरूले आफ्ना पार्टीका उम्मेदवारहरू जिताउन भरमग्दुर प्रयास गरिरहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज प्रदेश १ भ्रमणमा निस्कने भएका छन्। एमालेले आयोजना गरेको स्थानीय तहलक्षित निर्व
सबै पढ्नुहोस