पाँच दलीय गठबन्धन केही नेताको स्वार्थको माध्यम बन्याे : डा भट्टराई
बैशाख २३, २०७९काठमाडाैं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेकाे बताएका छन् । स्थानीय तहकाे निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमाेर्चाबीच विभिन्न पालिकामा तालमेल भएकाे छ । तर, चुनाव नजिकिँदै जाँ
सबै पढ्नुहोस