आजदेखि कांग्रेसको चुनावी सभा, यस्तो छ साताव्यापी सेड्युल ?
बैशाख २१, २०७९काठमाडौँ- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी देशका १० सहरमा चुनावी सभाको आयोजना गर्दैछ । कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने गरी आजदेखि २७ गतेसम्मको चुनावी सभाको तालिका सार्वजनिक गरिएको हो । मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार चुनाव
सबै पढ्नुहोस