‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’
बैशाख १९, २०७९काठमाडौ- नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफल गरेको छ। कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए। उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए। करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले
सबै पढ्नुहोस