कर्णालीका सात जिल्लामा गठबन्धनले टुङ्गायो भागबन्डा
बैशाख ११, २०७९सुर्खेत- कर्णालीमा लगातार तीन दिनसम्म बसेको सत्ता गठबन्धनको बैठकले भागबन्डा करिब-करिब अन्तिम टुङ्गोमा पुगेको छ । शनिबार बिहान ८ बजेबाट बसेको गठबन्धनको बैठकले कर्णालीका सात जिल्लाको भागबन्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ । शनिबार राती ११ बजेसम्म हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कु
सबै पढ्नुहोस