कांग्रेस उपसभापति खड्काद्वारा संयोजक मनोनयन
बैशाख ९, २०७९काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय परिचालन समितिअन्तर्गत गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका छन्। उपसभापति खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको गत वैशाख २ गते सम्पन्न बैठकको निर्णयअनुसार सो समितिअन्तर्गतका गठित उपसमितिहरूमा संयोजक मनोनयन गरेका
सबै पढ्नुहोस