एकीकृत समाजवादीलाई नसमेटेर पालिका भागबन्डा
बैशाख ७, २०७९दार्चुला- दार्चुलामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अर्को सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)लाई नसेटेर पालिका भागबन्डा गरेका छन् । गठबन्धनको तेस्रो ठूलो दलसमेत रहेको एकीकृत समाजवादीलाई नसमेटेर नै पालिका भागबन्डा गरिएको हो । जिल्लाका ९ वटा स्थानीय तहमध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले पाउने गरी सहमति भएको छ । माओवादी केन्द्रलाई अपिहिमाल, मार्मा, नौगा
सबै पढ्नुहोस