गठबन्धनसँग भिड्न एमालेका ७ रणनीति
बैशाख ४, २०७९काठमाडाैँ- सत्तागठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमालेले जवाफी योजना र रणनीतिको तयारी थालेको छ । आफूहरूका सिटमा भागबन्डा गर्ने गरी सत्तारूढ पाँचदलीय गठबन्धन अगाडि बढेपछि उसले व्यवस्थित योजना र आक्रामक प्रचारसहितका रणनीति अंगीकार गरेको छ । अध्यक्ष केपी ओली गठबन्धनको सामना गरेर पार्टीलाई जिताउन आफैँ सातै प्रदेशको चुनावी अभियानमा खटिएका छन् । उम्म
सबै पढ्नुहोस