गठबन्धनले झापामा स्थानीय तह बाँडफाँड आज टुङ्ग्याउने
बैशाख ३, २०७९झापा- स्थानीय तहको निर्वाचनमा गठबन्धन बिच पालिका मिलाउने बारेमा बसेको बैठक आज सहमतिमा पुग्ने गरी बस्दैछ । झापामा १५ पालिकामा माओवादी, कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादीबीच शुक्रबारको बैठक केही विषय नमिलेर टुङ्गोमा पुग्न सकेको थिएन । गठबन्धन दलहरू बिच बनेको कार्यदलले आज अन्तिम रूप दिएर पालिका बाँडफाँडको विषय सार्वजनिक गर्ने तयारी गरेको नेपाली कांग
सबै पढ्नुहोस