जम्बुलिङ इन्टरनेशनल अवार्ड-२०२२ घाेषणा, जेठमा नोमिनेशन हुने
चैत ३०, २०७८काठमाडौँ- जम्बुलिङ फिल्मस प्रालिले १० औँ वार्षिकाेत्सवको अवसरमा नववर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते शनिवारका दिन काठमाडाैँ गंगबुस्थित बिजिबाङक्येटमा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रमुखपुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य
सबै पढ्नुहोस