चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक
चैत ३०, २०७८काठमाडौँ- सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित घोषणापत्रबारे छलफल गर्न दिउँसो २ बजेपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकम
सबै पढ्नुहोस