आयोगले २७ करोड खर्चेका मतदान सामग्री कहिले पुग्छन् जिल्ला ?
चैत २७, २०७८काठमाडौँ- निर्वाचन आयोगले २७ करोड खर्चेर मतदान सामग्री खरिद गरेको छ । स्थानीय तह निर्वाचनमा प्रयोग हुने विभिन्न २३ प्रकारका सामग्री २७ करोड खर्चेर खरिद गरिएको हो । आयोगले मतदान हुनुभन्दा एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी फागुन अन्तिम साता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो । मतदान सामग्री अहिले धमाधम आयोगको केन्द्रीय कार्यालय आउन थालेको आयोगका प
सबै पढ्नुहोस