निर्वाचन आचारसंहिता : एमालेले जनायाे ६ विषयमा असहमति
चैत २४, २०७८काठमाडाैँ- नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहितामाथि ६ विषयमा असहमति जनाएकाे छ । बिहीबार महासचिव शंकर पाेखरेलकाे नेतृत्वमा आयाेग पुगेकाे टाेलीले ६ विषयमा असहमति जनाएकाे हाे । यद्यपि एमालेले आयोगले जारी गरेको आचारसंहिता र संविधान र कानूनसँग बाझिएकाबाहेकका संहिताहरु पालना गर्ने प्रतिवद्धता जनाएको छ । एमालेले उम्म
सबै पढ्नुहोस