प्रधानमन्त्री देउवा आज दिल्ली जाँदै, यस्तो छ भ्रमण तालिका
चैत १८, २०७८काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधान मन्त्री देउवा भारतीय समयअनुसार दिउँसो २:५० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय
सबै पढ्नुहोस