नेबिसंघको केन्द्रीय सभापतिमा सुरुज सेजुवालको नेतृत्व किन ?
फाल्गुण २५, २०७८नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको नेतृत्वका लागि दौडधुप सुरु भएको छ । कांग्रेसले म्याद सकिएका भ्रातृसंस्था भंग गरेपछि नयाँ नेतृत्वको लागि दौडधुप सुरु भएको हो । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघ तरुणदल लगाएतका १० भ्रातृसंस्था खारेज गर्दै फागुनभित्र नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । नेविसंघको बिधान अनुसार ३२ वर्षे उमेर हद ला
सबै पढ्नुहोस