वरिष्ठ बामपन्थी नेता शर्माको निधन
फाल्गुण २३, २०७८काठमाडौं- वरिष्ठ वामपन्थी नेता कृष्णराज बर्माको आइतबार ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि नसाको रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनदेखि उहाँको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता हुनुहुन्छ । उहाँ श्रीमती, तीन छोरा र तीन छोरी छन् ।
सबै पढ्नुहोस