गठबन्धन जोगाउन एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय
फाल्गुण १५, २०७८काठमाडाैँ- सत्ता गठबन्धन भत्किने भएपछि माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्ने भएकाे हाे । पूर्वस्थायी समिति सदस्य लीलामणि पाेखरेलकाअनुसार माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमाेदन गर्नेछ । कांग्रेस र एमालेबीच सहमति अघि बढेपछि शुक्रबार नै पार्टी अध्यक्ष पुष्पकमल
सबै पढ्नुहोस