×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसीबारे छलफल हुने

प्रतिनिधि सभाको आइतबारको बैठकमा एमसीसीबारे छलफल हुने

फाल्गुण १४, २०७८

काठमाडौँ । फागुन १५ गते आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा अमेरिकी परियोजना एमसीसी छलफलका लागि पेस हुने भएको छ । संसद् सचिवालयले शनिबार सार्वजनिक गरेको प्रारम्भिक कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहायता परियोजना एमसीसीबीच भएको सहमति माथि छलफल होस् भनी प्रस्ताव पेस गर्ने उल्लेख गरिएको छ ।  यही प्रस्ताव पेस गर्ने कार्यसूची सार्वजनिक भएका यसअघिका दुई वटा बैठक भने सूचना टाँस गरेर स्थगित गरिएको

सबै पढ्नुहोस