भारतीय सेनाद्वारा नेपाली सेनालाई १ लाख मात्रा खोप उपहार
फाल्गुण १२, २०७८काठमाडाैँ- भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहारस्वरूप प्रदान गरेको छ । नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे । भा
सबै पढ्नुहोस