एमसीसीबारे धारणा बनाउन माओवादी केन्द्र छलफल गर्दै
माघ २३, २०७८काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे स्पष्ट धारणा बनाउन नेकपा माओवादी केन्द्र छलफलमा जुटेको छ । माओवादी केन्द्रले एमसीसीबारे आन्तरिक छलफल गरेर स्पष्ट धारणा बनाउन लागेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प
सबै पढ्नुहोस