×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

स्थानीय तहको निर्वाचन पछी मात्रै प्रदेश अधिबेशन गर्ने एमालेको निर्णय

स्थानीय तहको निर्वाचन पछी मात्रै प्रदेश अधिबेशन गर्ने एमालेको निर्णय

माघ २०, २०७८

काठमाडौं - नेकपा एमालेको प्रदेश अधिवेशन स्थानीय तहको निर्वाचनपछि मात्रै हुने भएको छ। बुधबार भक्तपुर बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो। एमालेले महाधिवेशन गरेको भए पनि प्रदेश अधिवेशन भएको छैन। बैठकले रोकिएका जिल्ला अधिवेशन स्थानीय तहको चुनावअघि गर्ने निर्णय गरेको छ।

सबै पढ्नुहोस