×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

मौसम : आज केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

मौसम : आज केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

फाल्गुण ८, २०७८

काठमाडौं - आज दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । अहिले देशको पहाडी भूभागमा आंशिक बद्ल

सबै पढ्नुहोस