भैंसीको आक्रमणबाट चितुवा मरेपछी परे सबैजना चकित
साउन १८, २०८२काठमाडौ । चितुवाले जीवजन्तु मारेको वा सिकार गरेको सुनिन्छ । तर, भारतमा भने यसको ठ्याक्कै उल्टो भएको छ। यो अनौठो घटना भारतको उत्तर प्रदेशको हो। उत्तर प्रदेशको अमेठीमा भैंसीको आक्रमणमा परी एउटा चितुवा मरेको कुराले सबैको ध्यान केन्द्रित गरेको छ । शनिबार अबेर राति अमेठी जिल्लाको मुसाफिरखाना थाना क्षेत्रमा भैंसीको बथानमा पसेर पाडोल
सबै पढ्नुहोस