चिसो बढेपछि बेँसी झारिए भेडाबाख्रा
मङ्सिर १९, २०७८कालीकोट - बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ । कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल (गाउँ)तिर सारिन थालिएको हो ।अब दिनप्रतिदिन चिसो बढ्ने भएकाले हिमाली क्षेत्रमा रहेका भेडाबाख्रा तल्लो भेग अछाम, डोटी, दैलेख लैजा
सबै पढ्नुहोस