आज देशभर ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि
कार्तिक २९, २०७८काठमाडौं - देशभर आज ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ४ नमुना २ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै आज २ सय ७० जना संक्रमित निको भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको हुनेको दर ९७ दशमलव ७ प्रतिशत छ । आज संक्रमित एक जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना स
सबै पढ्नुहोस