आज देशभर मौसम बदलि हुने
कार्तिक ६, २०७८काठमाडौं - आज पनि मुलुकभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली भने रहेको छैन । तर शनिबार (आज) बिहानैदेखि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ ,२ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्कारफाटफुट वर्षा भईरहेको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमत
सबै पढ्नुहोस