×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

वडाध्यक्षको कुर्सीमै बसेर माओवादी नेताले  चुरोट तानेपछि...

वडाध्यक्षको कुर्सीमै बसेर माओवादी नेताले चुरोट तानेपछि...

असोज ७, २०७८

काठमाडौँ -  बझाङमा वडाअध्यक्षको कुर्सी दुरुपयोग भएको पाइएको छ। जिल्लाको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको हो।  मण्डेल वडाअध्यक्ष रहेको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर कुर्सीमा बस्दै चुरोट तानेको फोटो समेत सार्वजनिक भएको छ। उक्त कुर्सीमा बसेर चुरोट तान्ने सोह

सबै पढ्नुहोस