काठमाडौंका दश ठाउँमा विपन्न परिवारलाई खाना खुवाइने
भदौ २५, २०७८काठमाडौं - काठमाडौंका दश ठाउँमा विपन्न परिवारलाई खाना खुवाइने भएको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै सो घोषणा गरेका हुन्। संसदमा प्रतिपक्षी दल नेकपा एमालेका सासंदहरूले नाराबाजी गरेका थिए। त्यसैबीच अर्थमन्त्री शर्माले बजेट पेश गर्दै विपन्न परिवारलाई काठमाडौंका दश ठाउँमा खाना खुवाइने घोषणा
सबै पढ्नुहोस