×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

पूर्वप्रधानमन्त्री जे.एन. खनाललाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री जे.एन. खनाललाई कोरोना संक्रमण

ब‌ैशाख १८, २०७८

काठमाडौं - पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ। उहाँलाई कोरोना संक्रमण भएपछि काठमाडौँको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको छ। एमाले उच्च स्रोतले खनाललाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिएको हो। स्रोतले मनमोहनबाट नर्भिक लैजाने तयारी भएको समेत जनाएको छ। खनालसहित एमालेका पुराना नेता मोदनाथ प्रश्रितला

सबै पढ्नुहोस