मुस्लिम समुदायकाे महान पर्व रमजान आज देखि शुरु
बैशाख १, २०७८काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आज (बुधबार) देखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू क्यालेन्डर अनुसार भोलि बिहान सवा ४ बजेबाट बेलुका ६ बजेर २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पन
सबै पढ्नुहोस