देउवाको निर्देशनपछि लोकतान्त्रिक अपाङ्ग संघको मतगणना सुरु
चैत १०, २०८१काठमाडौं - नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको मतगणना सुरू सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि आज बिहानदेखि मत गणना सुरु भएको हो । आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन समितिका संयोजक मधु आचार्यलाई निर्देशन दिएका थिए । संघको नयाँ नेतृत्व चयन गर्न शनिबार म
सबै पढ्नुहोस