गायक निशान भट्टराईले गरे ऋचासँग डिभोर्स
चैत २६, २०८०काठमाडौं - गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ । सम्बन्धमा दरार आएपछि उनीहरूले सहमति मै सम्बन्धलाई टुंग्याएको बताइएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो । अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको
सबै पढ्नुहोस