बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक
माघ ९, २०७९काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गेटाफेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा पेड्रीले खेलको ३५औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि बार्सिलोनाको १७ खेलमा ४४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी गेटाफेको १८ खेलमा १७
सबै पढ्नुहोस