म्यानचेस्टर युनाईटेड काराबाओ कपको फाइनलमा
माघ १९, २०७९काठमाडौँ- म्यानचेस्टर युनाईटेड काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा नटिङघम फरेस्टलाई २-० ले हराउँदै समग्रमा ५-० को जितसहित युनाईटेड फाइनल पुगेको हो। पहिलो लेगमा युनाईटेडले ३-० को अग्रता बनाएको थियो। दोस्रो लेगमा युनाईटेडका लागि एन्थोनी मार्सियल र फ्रेडले १/१गोल गरे। खेलको ७३ औं मिनेटमा मार्सियलले गोल गर्दै युनाईट
सबै पढ्नुहोस