वल्भ्ससँग ३-०ले हार्यो लिभरपुल
माघ २२, २०७९काठमाडौँ- ईङलिश प्रिमियर लिगअन्तर्गत वल्भ्ससँग लिभरपुल स्तब्ध भएको छ । गएराती सम्पन्न खेलमा वल्भ्सले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो । वल्भ्सको जितमा क्रेग डावसन र रुबेन नेभेजले एक एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जोएल माटिपले आत्मघाती गोल गरेका थिए । यस सिजनमा लिभरपुलले आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दिँदै योसहित सातौँ हार बेहोरेक
सबै पढ्नुहोस