क्रिकेट नेपालको कसिलो बलिङ, यूएईले दियो २०८ रनको लक्ष्य
फाल्गुण १८, २०७९काठमाडौं-टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले आठ विकेटको क्षतिमा १०७ रन बनाएको हो। यूएईका लागि आशिफ खानले ७२, रोहन मुस्ताफाले ५२, आर्यान लक्राले २८, चुन्दाङ्गापोयिल रिजवानले २२ र भृत्य अरविन्दले १८ रन बनाए। नेपालका बलरले कसिलो बलिङ गरे। नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी, आरिफ शेख र कुशल मल्लले एक-एक विकेट लिए।
सबै पढ्नुहोस