महिला विश्वकपमा श्रीलंकाको लगातार दोस्रो खेलमा जित
फाल्गुण १, २०७९एजेन्सी - दक्षिण अफ्रिकामा जारी टी-ट्वान्टी महिला विश्वकपमा श्रीलंकाले लगातार दोस्रो खेलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ७ विकेटले पराजित गर्दे समूह १ मा ४ अंक बनाउँदै शीर्ष स्थानमा रहन सफल भयो। समूह एकमा श्रीलंका र बंगलादेशसँगै अस्ट्रेलिया, दक्षिण अफ्रका र न्युजिल्यान्ड रहेका छन्। टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनाएको
सबै पढ्नुहोस